काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा राम्रो ब्याटिङ गर्न नसकेकाे नेपालले बलिङ भने राम्रो गर्न थालेकाे छ । १९१ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकासामु उत्कृष्ट बलिङकाे सुरुआत गर्न थालेकाे हाे ।
जारी खेलकाे पछिल्लो अपडेट अनुसार चार ओभरकाे खेल चलिरहँदा अमेरिकाकाे चार विकेट झरिसकेकाे छ भने १३ रन बनाएकाे छ ।
करण केसीले २ र सन्दिप लामिछानेले २ विकेट लिएका हुन् ।































प्रतिक्रिया