अमेरिकी युवा खेलाडी सोफिया केनिनले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्। उनले दुई पटककी ग्रान्ड स्लाम च्याम्पियन गार्बिन मुगुरुजालाई २–१ सेटको नतिजामा हराउँदै उपाधिमाथि कआजा जमाएकी हुन् ।
शनिबार भएको फाइनलको पहिलो सेट ४–६ ले मुगुरुजालाई सुम्पिएकी केनिनले दोस्रो र तेस्रो सेट क्रमशः ६–२, ६–२ को नतिजामा जित्दै पहिलो ग्रान्ड स्लाम जितेकी हुन्।
२१ वर्षीया केनिनले पहिलो चरणमा इटालीकी मार्टिना ट्रेभिसानलाई पराजित गरेकी थिइन्।































प्रतिक्रिया