काठमाडौं ।
अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । सो दुर्घटनामा ब्रायन्टसँगै उनकी छोरी गियानाको पनि निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । हेलिकोप्टर दुर्घटनामा उनीहरुसहित नौ जनाको ज्यान गएको छ ।
लगातार पाँच पटक एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल इतिहासकै सबैभन्दा महान खेलाडीको रुपमा मानिन्थ्यो ।उनले सन् २०१६ मा खेलबाट सन्यास लिएका थिए । बास्केटबलका महान् हस्ती ब्रायन्टको निजी हेलिकप्टर दुर्घटनामा निधन भएको हो ।





























प्रतिक्रिया