शीर्षस्थानकाे आर्मी बराबरीमा राेकियो

शीर्षस्थानकाे आर्मी बराबरीमा राेकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।

शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटि) बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । यस बराबरीसँगै आर्मी शीर्षस्थानमा रहेपनि १ अंकको मात्र अग्रता बनाउन सक्यो ।

यस  बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ । आर्मीको ८ खेलमा १७ अंक भएको छ । आर्मीले ८ खेलमा ५ जित, २ बराबरी र १ हार बेहोरेको छ । एनआरटिको ८ खेलमा १२ अंक भएको छ ।

Skip This
Skip This
Logo