पारस खड्का २५ दिनमा कोरोनामुक्त

पारस खड्का २५ दिनमा कोरोनामुक्त

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त भएका छन् । पारसले सोमबार सामाजिक संजालमा आफूलाई संक्रमण भएको २५ दिनपछि आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको जनाएका छन् ।

पारसले कोरोनामुक्भ भएसँगै सबैलाई धन्यावाद व्यक्त दिँदै २०२१ को लागि तयार भएको पनि बताएका छन् ।

पारसले कोरोनाको लागेपछि चितवनमा भएको गौतम बुद्ध कप गुमाएका थिए ।

Logo