प्रधानमन्त्री राष्ट्रिय महिला टि-२० को उपाधी प्रदेश १ लाई

प्रधानमन्त्री राष्ट्रिय महिला टि-२० को उपाधी प्रदेश १ लाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री राष्ट्रिय महिला टि २० क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । लमहीमा भएको फाइनल खेलमा प्रदेश १ ले एपीएफलाई ६ रनले हराएको हो ।

विभागीय टोली एपिएफविरुद्ध पहिलो व्याटिङ गरेको प्रदेश १ ले ४ विकेटको क्षतिमा १०६ रनको लक्ष्य दिएकोमा ९९ रन बनाएको हो ।

 

Logo