फिफा क्लब विश्वकपको उपाधि लिभरपुललाई

फिफा क्लब विश्वकपको उपाधि लिभरपुललाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

लिभरपुलले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । मेक्सिकन क्लब फेरमिंगोलाई १–० गोल अन्तरले हराउँदै लिभरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।

कतारको दोहामा भएको फाइनलमा लिभरपुलको जितका लागि रोबेर्टो फेरमिन्होले गरेको एक मात्र गोल निर्णायक बन्यो । युरोपियन च्याम्पियन लिभरपुलले निर्धारित ९० मिनेट गोलरहित बराबरी गरेको थियो ।

निर्धारित समयमा खेल गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा धकेलियो र लिभरपुलले ९९ औँ मिनेटमा अग्रता लियो । उसको त्यहि अग्रता नै जितमा बदलियो ।

Logo