१४ औं साग पाकिस्तानमा हुने

१४ औं साग पाकिस्तानमा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २४ ।

दक्षिण एसियाली खेलकुद (साग) को १४ औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ।

सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा सोमबार बसेको साग ओलम्पिक काउन्सिलको बैठकले पाकिस्तानलाई १४ औं संस्करणको साग आयोजनाको जिम्मेवारी दिएको हो। अल्फाबेटको आधारमा नेपालपछि साग आयोजना गर्ने पालो पाकिस्तानको हो। ािती भने अहिले नै तय गरिएको छैन ।

Skip This
Skip This
Logo