बंगलादेशविरुद्ध नेपालले ११ औं मिनेटमा अग्रता लियो

बंगलादेशविरुद्ध नेपालले ११ औं मिनेटमा अग्रता लियो

केन्द्रबिन्दु
0
Shares

अहिले नेपाल र बंगलादेशबीचकाे साग फुटबल जारी छ । १३औं सागअन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेशविरुद्ध १–० गोलको अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा सुनिल पलले खेलको ११ औं मिनेटमा गोल गरी नेपाललाई अग्रता दिलाएका हुन् ।

जारी खेलकाे विजेता स्वर्ण पदकका लागि भुटानसँग प्रतिष्पर्धा गर्नेछ ।

 

Skip This
Skip This
Logo