२९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा (पदक तालिका सहित)

२९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा (पदक तालिका सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म २९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ

यस्तै भारत २३ स्वर्ण, १९ रजत र १२ कास्य गरी कुल ५४ पदकसहित दोस्रो स्थानमा छ । पाकिस्तान आठ स्वर्ण, १५ रजत र १३ कास्यसहित तेस्रो, श्रीलङ्का सात स्वर्ण, १८ रजत र ३२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, सात रजत र २४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ । नेपालले बुधबार ट्रायथलन, तेक्वान्दो र करातेमा दुई÷दुई स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका

देश           स्वर्ण     कास्य      रजत    जम्मा
नेपाल        २९        १४           १९       ६२
भारत        २३        १९            १२       ५४
पाकिस्तान    ८       १५            १३       ३६
श्रीलङ्का        ७       १८            ३२       ५७
बङ्गलादेश    ४       ७              २४      ३५
माल्दिभ्स      १       ०               २        ३
भूटान          ०       ०               ३        ३

Skip This
Skip This
Logo