टोटनह्याम र फुलह्यामबीचको खेल सुरु हुनुभन्दा केही घण्टा अगाडि मात्र स्थगित भएको छ । फुलह्यामका खेलाडीमा कोरोना देखिएपछि प्रिमियर लिग अन्तर्गतकाे खेल स्थगित भएको हो ।
खेलका लागि टोटनह्यामका खेलाडी मैदानमा पुगेर तयारीमा जुटिसकेका थिए । बेलायतमा कोरोनाको असरका कारण खेल स्थगित हुने क्रम बढेको छ ।





























प्रतिक्रिया