नेपाललाई करातेमा थप स्वर्ण

नेपाललाई करातेमा थप स्वर्ण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को करातेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी छिन् । आज सातदोबाटोस्थित कभर्डहलमा भएको फाइनलमा उनले ६८ किलोमाथिको प्रतिस्पर्धामा पाकिस्तानकी नर्गिसलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यससँगै करातेबाट नेपालले १० स्वर्ण हात पारिसकेको छ । जारी सागमा नेपाललाई करातेबाटै मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका थिए ।

Logo