नेपालको फितलो व्याटिङ, ओमानलाई दियो ६५ रनको लक्ष्य

नेपालको फितलो व्याटिङ, ओमानलाई दियो ६५ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

ओमानमा जारी पाँच देशबीचको टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र ओमानबीच खेल भइरहेको छ । एक पटक फेरि नेपालको फितलो व्याटिङ देखिएको छ ।

ओमानले टस जितेर पहिला बलिङ राेजेपछि नेपालले ब्याटिङ गर्दै अलआउट भएर ६४ रन मात्र बनाउन सकेको छ । नेपालका तर्फबाट आरिफ शेखले सर्वाधिक २० रन बनाए । ११ ओभरमै अलआउट भएको नेपालका अन्य व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

 

Skip This
Skip This
Logo