क्यानडाविरुद्ध भीम सार्कीले पनि पूरा गरे शतक

क्यानडाविरुद्ध भीम सार्कीले पनि पूरा गरे शतक

केन्द्रबिन्दु
112
Shares

नेपालका भीम सार्कीले क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालका लागि भीमले सानदार शतक प्रहार गरेका हुन् । १२३ बल खेलेका उनले १२ चौका र एक छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । उनलाई क्रिजमा ओपनर अनिल साहले साथ दिइरहेका छन् । उनले पनि शतक प्रहार गरीसकेका छन् ।

Logo