जुडोमा नेपाललाई ३ स्वर्णसहित ५ पदक

जुडोमा नेपाललाई ३ स्वर्णसहित ५ पदक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। भुटानको थिम्पुमा भएको दोश्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ। नेपालले २ रजत पनि जितेकाे हाे।

पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङजी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्ण जितेको खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले जनाएका छन्। पुरुष ६० केजीमा पेम्बा दोर्जी शेर्पा तथा महिला ५७ केजीमा बन्दना कुलुङले रजत हात पारे।

Skip This
Skip This
Logo