कुशल र सन्दीपको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १ सय ९९ रनको लक्ष्य

कुशल र सन्दीपको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १ सय ९९ रनको लक्ष्य

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको हो।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले ।

Skip This
Skip This
Logo