टी-२० अभ्यास खेलमा नेपाल र आयरल्यान्ड ‘ए’ बीचको अन्तिम खेल आज

टी-२० अभ्यास खेलमा नेपाल र आयरल्यान्ड ‘ए’ बीचको अन्तिम खेल आज

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। नेपाले आज टी-२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’ सँग दोस्रो अर्थात अन्तिम खेल खेल्ने भएको छ।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ।

दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ। आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो। सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड वोल्भ्सलाई पराजित गरेको हो।

आयरल्यान्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

Logo