आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले गुमायो पाचौं विकेट, दवावमा नेपाल

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले गुमायो पाचौं विकेट, दवावमा नेपाल

केन्द्रबिन्दु
12
Shares

आयरल्याण्ड वल्भ्सविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले पाचौं विकेट गुमाएर दवावमा आएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि पाचौं विकेटका रुपमा आरिफ शेख शून्य रनमा आयरल्याण्डका ह्याण्डले आउट गरे। टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो। हाल नेपाल ३८ रन बनाएर ब्याटिङ गरिरहेको छ ।

Skip This
Skip This
Logo