कतारविरूद्ध आशिफको अर्धशतक

कतारविरूद्ध आशिफको अर्धशतक

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । कताविरूद्ध नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेखले अर्धशतक प्रहार गरका छन्।

आशिफले ३९ बलको मद्दतमा ४ चौका प्रहार गर्दै ५० रन जोडेका छन्

टस जितेर ब्याटिङ् रोजेको नेपालले ताजा अवस्थामा ३ विकेट गुमाउँदै १३.५ ओभरमा १२५ रन जोडेको छ।

Logo