कतारविरुद्ध नेपाललाई पाँचौं सफलता, राजवंशीले लिए विकेट

कतारविरुद्ध नेपाललाई पाँचौं सफलता, राजवंशीले लिए विकेट

केन्द्रबिन्दु
70
Shares

नेपालले एसिसी मेन्स प्रिमियर कप अन्तर्गत कतारविरुद्ध पाँचौं सफलता हात पारेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा कतारले पाँचौं विकेट गुमाएको हो । ललित राजवंशीले १२औं ओभरको पहिलो बलमा रिफायी तेह्रुभाठलाई ५ रनमा आउट गरेका हुन् । हाल कतार पाँच विकेटको क्षतिमा १०० रन पूरा गरी खेलिरहेको छ ।

Logo