नेपालले टस जितेर बलिङ रोज्यो

नेपालले टस जितेर बलिङ रोज्यो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले हङकङविरुद्ध पहिला बलिङ गर्ने भएको छ।

वर्षाका कारण लम्बिएको खेल नेपालले टस जितेर पहिला बलिङ रोजेको हो।

वर्षाका कारण खेल १८ ओभरमा छोट्याइएको छ।

नेपालले यस अगाडि खेलेका दु्ई खेलमा दुईटै जिते निकाले अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

Logo