७६ रनमा गुमायो हङकङले पाँचौ विकेट

७६ रनमा गुमायो हङकङले पाँचौ विकेट

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले पाँचौ विकेटपनि गुमाएको छ।

नेपालका लागि पाँचौ विकेट ललित राजवंशीले लिएका हुन्।

ताजा अवस्थामा हङकङ ५ विकेट गुमाउँदै ११.२ बल खेल्दै ७६ रनमा रहेको छ।

नेपालका लागि करन केसीले सुरूवाती विकेट निकालेका थिए। उनले हङकङका ओपनर मार्टिन कोयट्जीलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याचआउट गराएका थिए।

Logo