कमलले दिलाए नेपाललाई पहिलो ओभरमै सफलता

कमलले दिलाए नेपाललाई पहिलो ओभरमै सफलता

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरूद्ध खेलिरहेको नेपाललाई पहिलो ओभरमै पहिलो सफलता मिलेको छ।

नेपालका लागि बलर कमलसिंह ऐरीले वेस्ट इन्डिजका जोन्सन चार्ल्सको विकेट लिएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज अहिले १ विकेट गुमाउँदै २.० ओभरमा २४ रनमा खेलिरहेको छ। नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो।

Logo