१२ रनमा गुमायो नेपालले पहिलो विकेट

१२ रनमा गुमायो नेपालले पहिलो विकेट

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरूद्ध जवाफी ब्याटिङ थालेको नेपालले पहिलो विकेट गुमाएको छ।

नेपालले पहिलो विकटका रूपमा अनिल शाहलाई गुमाएको हो। उनी ९ बल खेल्दै ५ रनमा क्याच आउट हुन पुगे।

नेपाल ताजा अवस्थामा १ विकेट गुमाउँदै २.१ ओभरमा १२ रनमा खेलिरहेको छ।

यस अगाडि टस हारेरे पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ले खेल जित्नका लागि निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको लक्ष्य दिएको छ।

Logo