कप्तान पौडेलको अर्धशतक

कप्तान पौडेलको अर्धशतक

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरूद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्।

उनले ३५ बलमा २ छक्का र ६ चौकाको मद्धतमा ५४ रन बनाएर खेलिरहेका छन्।

उनले वेस्ट इन्डिज विरूद्ध यस अगाडिपनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

नेपाल ताजा अवस्थामा ४ विकेट गुमाउँदै १०.४ ओभरमा ८२ रनमा खेलिरहेको छ।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ।

Logo