टस जितरे ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

टस जितरे ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । अन्तिम तथा पाँचौ टी-२० खेलमा नेपालविरूद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर ब्याटिङ् गर्ने भएको छ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले १२:१५ बजेबाट सुरू हुने छ।

यो श्रृखंला एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले ३-१ ले जितिसकेको छ।

शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिजमाथि नेपालले जित्दा अरू खेलमा भने हार ब्यहोरेको छ।

Logo