सोमपालले दिलाए नेपाललाई पाँचौं विकेट

सोमपालले दिलाए नेपाललाई पाँचौं विकेट

केन्द्रबिन्दु
12
Shares

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं विकेट दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि उनले म्याथु फोर्डेलाई २३ रनमा आउट गराएका हुन् । १७औं ओभरको तेस्रो बलमा उनले १२ बलमा ३ छक्का प्रहार गरेका थिए ।

Skip This
Skip This
Logo