अनिल शाहले पनि बनाए अर्धशतक

अनिल शाहले पनि बनाए अर्धशतक

केन्द्रबिन्दु
12
Shares

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालका अनिल शाहले पनि अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको १७२ रनको बलियो लक्ष्य पछ्याउने क्रममा नेपालका लागि उनले ४१ बलमा ३ छक्का र ४ चौकाको मदतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि ओपनर आशिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए । तर, उनी ५१ रन जोड्दै आउट भए ।

Skip This
Skip This
Logo