आइपिएल: बेंगलुरुसँग दिल्ली क्यापिटल्स पराजित

आइपिएल: बेंगलुरुसँग दिल्ली क्यापिटल्स पराजित

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ।

घरेलु मैदानमा भएको खेलमा बेंगलुरुले दिल्लीलाई ४७ रनले हराएको हो।

१८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १४० रनमा अलआउट भयो।

पहिले ब्याटिङ गरेको बेंगलुरुले ९ विकेट गुमाएर १८७ रन बनाएको थियो।

यो जितसँग बेंगलुर १२ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ। दिल्लीको पनि समान १२ अंकका साथ छैटौं स्थानमा छ।

Logo