टी-२० विश्वकप: नामेबियालाई ओमानको सामान्य लक्ष्य

टी-२० विश्वकप: नामेबियालाई ओमानको सामान्य लक्ष्य

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नामेबियालाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९ रन मात्रै जोड्न सक्यो।

समूह बीको पहिलो खेल बार्बाडोसको केन्सिङ्टन ओभलमा अहिले चलिरहेको छ।

Logo