टी-२० विश्वकप: नामेबिया र ओमानको खेल सुपर ओभरमा

टी-२० विश्वकप: नामेबिया र ओमानको खेल सुपर ओभरमा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आइसीसी विश्वकपअन्तर्गत आज भएको पहिलो खेलमा नामेबिया र ओमानमाको खेल सुपर ओभरमा पुगेको छ।

बार्बाडोसको केन्सिङ्टन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९ रन मात्रै जोड्न सक्यो।

१ सय १० रनको लक्ष्य पाएको नामेबियाले जवाफी ब्याटिङका क्रममा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन जोड्न सक्यो।

म्याच टाइभएपछि दुवै टोलीले १/१ ओभरको सुपर ओभर खेल्नेछन्।

Skip This
Skip This
Logo