कोपा अमेरिका: ब्राजिल कोस्टा रिकासँग बराबरीमा

कोपा अमेरिका: ब्राजिल कोस्टा रिकासँग बराबरीमा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा ब्राजिलले औसत सुरुआत गरेको छ। मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिल कोस्टा रिकासँग गोलरहित बराबरी खेलेको हो।

समूह डी अन्तर्गतको यस खेलको ९० मिनेटसम्मको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि एक एक अंक बाँडेका छन्।

अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पराग्वेसँग खेल्ने छ।

Skip This
Skip This
Logo