सिभाली गुरुङले मलेसियामा प्रशिक्षण गर्ने

सिभाली गुरुङले मलेसियामा प्रशिक्षण गर्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । सिभाली गुरुङले आइटीएफ एटिएफ यु–१४ रिजनल ट्रेनिङ क्याम्पमा सहभागीता जनाउने भएकी छिन् । अन्तर्राष्ट्रिय टेनिस फेडरेसन आइटीएफ र एसियन टेनिस फेडरेसन एटिफको आयोजनामा मलेसियामा आयोजना हुन लागेको क्याम्पमा सिभालीले सहभागिता जनाउन लागेकी हुन् ।

सिभालीले जुलाई ३० देखि अगस्ट ३ सम्मको प्रशिक्षण गर्नेछिन् । त्यसपछि अगस्ट ५ देखि १० सम्म आयोजना हुने एटिफ यु–१४ ग्रेड ए टुर्नामेन्ट खेल्ने संघले जनाएको छ । सिभाली मन्डिखाटार टेनिसको उत्पादन हुन्।

Skip This
Skip This
Logo