साफ महिला च्याम्पियनसीपः भारतको अग्रता

साफ महिला च्याम्पियनसीपः भारतको अग्रता

केन्द्रबिन्दु
0
Shares

विराटनगर । साफ महिला च्याम्पियनसीपमा उपाधीका लागि नेपाल र भारतबीचको खेल जारी छ । विराटनगरस्थित शहीद रंगशालामा जारी खेलमा भारतले अग्रता लिएको छ ।

भारतका लागि डालिमा चिम्बरले फ्रि किक मार्फत पहिलो गोल गरेकी हुन् । नेपाली खेलाडीले फल गरेपछि भारतले फ्रि किकको मौका पाएको हो । त्यो मौकालाई सदुपयोग गर्दै भारत १-० ले अगाडि बढेको छ ।

Logo