पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ। विराटनगरको सहिद रंगशालामा हुने उद्घाटन खेलमा नेपाल भुटानबीच खेल हुदैंछ। "/>

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

केन्द्रबिन्दु
0
Shares

पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ। विराटनगरको सहिद रंगशालामा हुने उद्घाटन खेलमा नेपाल भुटानबीच खेल हुदैंछ। खेल दिउँसो ३ बजे हुनेछ।

नेपालले भुटानसँग खेलेका सबै खेलमा जित हात पारेको छ भने कुनै पनि गोल खाएको छैन। त्यसकारण पनि नेपालले जित्ने आशा राखेको प्रशिक्षक हरि खड्काले बताए। प्रशिक्षक खड्काले पहिलो दिन नतिजामुखी खेल पस्कने बताए। भूटानका प्रशिक्षकले पनि नेपाली खेलाडीहरु शक्तिशाली रहेको बताएका छन्।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्ने छ ।

Skip This
Skip This
Logo