काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारत र नेपालले पहिलो हाफमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्। आजको विजेताले फाइनलमा बंगलादेशसँग खेल्ने छ । आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेश ७–१ ले विजयी भएको थियो ।































प्रतिक्रिया