शानदार जित हात पारेको दृष्टिविहीन महिला क्रिकेट टोलीको स्वागत

शानदार जित हात पारेको दृष्टिविहीन महिला क्रिकेट टोलीको स्वागत

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानमा भएको दृष्टिविहीन महिला क्रिकेटमा पाकिस्तान विरुद्धको ५ खेलको टी– २० श्रृंखलामा शानदार जित हासिल गर्दै नेपाली टोली स्वदेश फर्किएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, राखेपका प्रेस सल्लाहकार रोहित दाहाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

पाकिस्तनमा भएको ५ खेलको श्रृंखलामा नेपालले ४ खेलमा जित हात परेको थियो । दोश्रो खेल वर्षाका कारण हुन सकेन ।

Skip This
Skip This
Logo