नेपाल vs यूएई: नेपालको मध्यम प्रदर्शन

नेपाल vs यूएई: नेपालको मध्यम प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

यूएईविरुद्धकाे टी-२० सिरिज खेलकाे दाेस्राे खेलमा घरेलु टाेली यूएईले टस जितेर ब्याटिङ राेजेकाे छ ।

आजकाे खेलमा नेपालले २ जना खेलाडी परिवर्तन गरेकाे ५ । बसन्त रेग्मीकाे ठाउँमा ललितनारायण राजव‌ंशीले प्लेयिङ ११ मा स्थान बनाएका छन् ।

आजकाे खेलमा राेहितकुमार पाैडेललाई बिश्राम दिइएकाे छ । राेहितकाे स्थानमा पवन शर्राफले टी- २० मा डेब्यु गरेका छन् । पहिलाे खेल गुमाएकाे नेपाललाई आज जित्नै पर्ने दबाव छ । ३ खेलकाे सिरिजमा नेपाल १-० ले पछि परेकाे छ ।

अहिलेसम्मको अबस्था हेर्दा नेपालको प्रदर्शन मध्यम देखिएको छ ।

Skip This
Skip This
Logo