जनकपुरविरुद्ध कर्णाली याक्सले टस जित्यो

जनकपुरविरुद्ध कर्णाली याक्सले टस जित्यो

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरूद्ध टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । अब जनकपुर बलिङमा उत्रनेछ । आजको खेलमा कर्णालीमा आबद्ध भारतका शिवर धवन र जनकपुरमा आबद्ध न्युजिल्यान्डका जिमी निशम देखिनेछन् ।

प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो । जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो ।

Skip This
Skip This
Logo