काठमाडौँ । सुदूरपश्चिम रोयल्सको चौथो विकेट पनि गएको छ । विराटनगरका अनिल खरेलले व्यक्तिगत दोस्रो विकेट लिएका छन्।
उनले सुदूरपश्चिमका सैफ जैबको विकेट लिएका हुन् । सैफ १५ बलमा १४ रन बनाएर आउट भएका छन् । यसअघि अनिलले विनोद भण्डारीको विकेट लिएका थिए ।
यसअघि विनोद भण्डारी २३ रनमा आउट भएका थिए । अमित श्रेष्ठ १ रनमा आउट भएका थिए । इस्मत आलमले अमितको विकेट लिएका थिए। विराटनगरले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै छ।































प्रतिक्रिया