टस जितेर काठमाडौँले रोज्यो बलिङ, ब्याटिङ गर्दै सुदूरपश्चिम

टस जितेर काठमाडौँले रोज्यो बलिङ, ब्याटिङ गर्दै सुदूरपश्चिम

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले सुरुमा बलिङ गर्ने भएको छ । काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् ।

काठमाडौँ र सुदूरपश्चिम दुवै लगातार जीतको लक्ष्यमा छन् । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको थियो । उता पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको काठमाडौँले त्यसपछि दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।

Skip This
Skip This
Logo