काठमाडौँ । एनपीएलमा कर्णालीका ओपनर शिखर धवन ४५ रनमा आउट भएका छन् । उनलाई चितवनका जन निकोल लोफ्टी–इटनले आउट गरेका हुन् ।
चितवनले दिएको १३१ रनको लक्ष्यमा कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया