लुम्बिनी लायन्सविरुद्ध दिनेश खरेलको पनि अर्धशतक

लुम्बिनी लायन्सविरुद्ध दिनेश खरेलको पनि अर्धशतक

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर दिनेश खरेलले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा खरेलले ३९ बलमा अर्धशतक पूरा गरेका हुन् ।

हालसम्म पोखराले १५० रन कटाइसकेको छ, तर कुनै विकेट गुमाएको छैन । अर्का ओपनर आन्द्रेस गौसले ९२ रन बनाएर खेलिरहेका छन् ।

Skip This
Skip This
Logo