जनकपुर बोल्ट्सको पहिलो विकेट पतन, आसिफ शेख आउट

जनकपुर बोल्ट्सको पहिलो विकेट पतन, आसिफ शेख आउट

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आज पहिलो खेलमा जनकपुर बोल्ट्सको पहिलो विकेट गएको छ । टस जितेर पहिले बलिङ गरेको लुम्बिनी लायन्सले आसिफ शेखलाई आउट गरेको हो।

अहिले जनकपुर बोल्ट्सले ६ ओभरमा १ विकेटको क्षतिमा ५६ रन बनाएको छ ।

Skip This
Skip This
Logo