काठमाडौँ । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको दोस्रो विकेट पतन भएको छ। उन्मुक्त चन्द शून्य रनमै आउट भएका छन्।
यसअघि आशुतोष घिरिया आउट भएका थिए । रिजन ढकालको बलमा आशुतोस र चन्द आउट भएका हुन् ।

प्रतिक्रिया