कप्तान रोहित र जफरको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

कप्तान रोहित र जफरको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । कप्तान रोहितकुमार पौडेल र साद विन जपरको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको छ ।

Skip This
Skip This
Logo