टस जितेर फिल्डिङ गर्दै जनकपुर बोल्ट्स

टस जितेर फिल्डिङ गर्दै जनकपुर बोल्ट्स

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । एनपीएलको आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको हो।

Logo