लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खाजको कमजोर सुरुवात, पावर प्लेमै ४ विकेट पतन

लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खाजको कमजोर सुरुवात, पावर प्लेमै ४ विकेट पतन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । काठमाडौं गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सविरुद्ध कमजोर सुरुवात गरेको छ । कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेपछि मैदानमा उत्रिएको काठमाडौंले पहिलो ६ ओभरको समाप्तिमा दुवै ओपनरसहित ४ विकेट गुमाएको छ । ओपनर स्टेफेन १३ रनमा क्याच आउट हुँदा गेरार्ड इरामस १ रन तथा सुिमत महर्जन ४ रनमै समेटिए । त्यसअघि अर्का ओपनर माइकल लेभिट शून्यमै बोल्डआउट भएका थिए ।

Logo