विराटनगर र पोखराबीचको खेल बराबरीमा, अब सुपर ओभरबाट छिनोफानो हुने

विराटनगर र पोखराबीचको खेल बराबरीमा, अब सुपर ओभरबाट छिनोफानो हुने

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिगअन्तर्गत आज भएको विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको पहिलो खेल बराबरी भएको छ । अब खेल सुपर ओभरमा छिनोफानो हुने भएको छ ।

Skip This
Skip This
Logo