काठमाडौँ । नेपाल प्रिमियर लिगको जारी खेलमा १६ ओभरमा पोखरा एभेन्जर्सले ७ विकेटको क्षतिमा ९९ रन बनाएको छ।
पोखराका ओपनर एन्ड्रिज गोउस पावरप्लेमा आउट भए । ५ बलमा खाता नै नखोली बाहिरिएका उनलाई गेरहार्ड इरास्मसको बलमा माइकल लेभिटले क्याच गरेका थिए ।
दोस्रो विकेट ओपनर दिनेश खरेल २४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाउँदै एलबीडब्ल्यु आउट भए । कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै बोल्ड आउट भए।































प्रतिक्रिया